20 Aug, 2018 | ४ भदौ २०७५ | सोमवार




Bizpati Reporter

Follow us on

लगानी बोर्डका उपाध्यक्षमा अर्थमन्त्री नियुक्त

Posted on:June 10, 2018

citizen bank

प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डका उपाध्यक्षमा अर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गरेका छन् । 

बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ (ख) बमोजिम अर्थमन्त्रीलाई उक्त पदमा यही जेठ २५ गते नियुक्त गरेको लगानी बोर्डको कार्यालयले आज जनाएको छ । 

Share your thoughts!

Loading...

Trending