विश्वकपमा के के गर्न नपाईने ? काठमाडौं प्रशासनले जारी गर्योे यस्तो सूचना

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 11, 2018 | 04:54:09 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप फुटबलका खेलहरू सार्वजनिक स्थानमा हेर्दा गर्नुपर्ने कुरा बारे काठमाडौं प्रशासनले १० बुँदे सूचना जारी गरेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार जारी गरेको सूचनामा फुटबल देखाउँदा सिसीटिभी अनिवार्य राख्नुपर्ने जनाएको छ ।  विश्वकप फुटबलको २१ औं संस्करण यही बिहीबारदेखि रुसमा सुरू हुँदैछ । 

यस्तो छ काठमाडौँ प्रशासनले जारी गरेको सूचना :



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved