FLASH NEWS: बैदेशिक रोजगार बिभागका कर्मचारी घुससहित रंगेहात पक्राउ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 14, 2018 | 05:11:58 PM मा प्रकाशित

laxmi  sunrise bank

बैदेशिक रोजगार बिभागका कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन। मेनपावर व्यवसायीसंग घुस लिंदै गर्दा अख्तियारको टोलिले बिभागका शाखा अधिकृत रामप्रसाद ढुंगानालाई पक्राउ गरेको हो। 

ढुंगाना ५० हजार घुससहित पक्राउ परेका हुन। अख्तियारको टोलिले पक्राउ परेका ढुंगानामाथि अनुसन्धान थालेको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved