Announcement IPO Result
CLOSE


मोहम्मद अज्मत अलि/बिजपाटी     Jun 14, 2018 | 01:26:58 PM



ruslan ruslan

बैदेशिक रोजगार बिभागका कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन। मेनपावर व्यवसायीसंग घुस लिंदै गर्दा अख्तियारको टोलिले बिभागका शाखा अधिकृत रामप्रसाद ढुंगानालाई पक्राउ गरेको हो। 

ढुंगाना ५० हजार घुससहित पक्राउ परेका हुन। अख्तियारको टोलिले पक्राउ परेका ढुंगानामाथि अनुसन्धान थालेको छ।   

Share your thoughts!

मोहम्मद अज्मत अलि/बिजपाटी

Mohammad Ajmat Ali










Close in 7