इदमा प्रदेश २ ले दियो सार्वजनिक विदा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 14, 2018 | 09:17:01 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश २ सरकारले इदको अवसरमा सार्वजनिक विदा दिएको छ। बिहिबार बसेको प्रदेश २ मन्त्रिपरिषद्को बैठकले इदको अवसरमा आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो। 

केन्द्र सरकारले यस अघि दिइदै इदको सार्वजनिक विदा कटौती गरेपनि प्रदेश २ ले भने सार्वजनिक विदा दिएर मुस्लिम समुदायलाई सम्मान गरेको छ।केन्द्र सरकारले इदको सार्वजनिक विदा कटौती गरेकोमा मुस्लिम समुदायले बिरोध गर्दै आएका छन। सार्वजनिक विदा कटौती गरेर आफुहरुलाई राज्यको मूल समुदायबाट हटाइएको भन्दै मुस्लिम समुदायले केन्द्र सरकारको बिरोध गरिरहेका छन।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved