Announcement IPO Result
CLOSE


मोहम्मद अज्मत अलि/बिजपाटी     Jun 14, 2018 | 05:32:01 PM



ruslan ruslan

प्रदेश २ सरकारले इदको अवसरमा सार्वजनिक विदा दिएको छ। बिहिबार बसेको प्रदेश २ मन्त्रिपरिषद्को बैठकले इदको अवसरमा आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो। 

केन्द्र सरकारले यस अघि दिइदै इदको सार्वजनिक विदा कटौती गरेपनि प्रदेश २ ले भने सार्वजनिक विदा दिएर मुस्लिम समुदायलाई सम्मान गरेको छ।केन्द्र सरकारले इदको सार्वजनिक विदा कटौती गरेकोमा मुस्लिम समुदायले बिरोध गर्दै आएका छन। सार्वजनिक विदा कटौती गरेर आफुहरुलाई राज्यको मूल समुदायबाट हटाइएको भन्दै मुस्लिम समुदायले केन्द्र सरकारको बिरोध गरिरहेका छन।  

Share your thoughts!

मोहम्मद अज्मत अलि/बिजपाटी

Mohammad Ajmat Ali










Close in 7