घट्यो पेट्रोलियम पदार्थको मूल्य, अब डिजेल र पेट्रोलको मूल्य कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 18, 2018 | 05:49:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले आइतबार रातीदेखि लागु हुने गरी पेट्रोलमा प्रति लिटर ३ तथा डिजेल र मट्टीतेलमा २-२ रुपैयाँ घटाएको हो ।

भारतीय आयल निगम (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार नेपालमा पनि मूल्य घटेको निगमले जनाएको छ । नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९२/९२ रुपैयाँ क्याम भएको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved