चीन भ्रमणबारे संसदलाई जानकारी गराउदै प्रधानमन्त्री ओली (लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 18, 2018 | 02:18:43 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गरिरहेका छन् ।  ओलीले आफ्नो चीन भ्रमणको  एजेण्डा र नेपालको तयारीबारे संसदलाई जानकारी गराउन लागेका हुन  । 

६ दिने औपचारिक चीन  भ्रमणको कारण  मंगलबार त्यस तर्फ प्रस्थान गर्दै छन् । चीनसँग ऊर्जा, कृषि, रेलवे लगायतका क्षेत्रमा सम्झौता गर्ने नेपालको तयारी छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणको विषयमा आइतबार पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श पनि गरेका थिए । ओली हिमालयन एयरको विमान चार्टर गरेर चीन जान थालेका हुन्। 

ओलीको भ्रमण टोली १ सय १९ सदस्यीय रहने भएको छ।  टोलीमा ५२ जना व्यवसायी , मिडिया डेलिकेशन ११ जना, प्रधानमन्त्रीको अफिसियल टोली ४८ जना र  बेइजिङ दूतावासको टोलीका ८ जना गरी कुल ११९ जना छन् । 

हेर्नुस प्रधानमन्त्रीको सम्बोधन । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved