पूर्वी नेपालमा ६ मिनेटको अन्तरमा २ पटक भूकम्प

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 20, 2018 | 11:28:21 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार पूर्वी नेपालमा ६ मिनेटको अन्तरमा २ पटक भूकम्पको धक्का महशुस भएको छ ।  

बुधबार बिहान ९ बजेर ५४ मिनेटमा ताप्लेजुंङ केन्द्र भएर भूकम्प गएको हो । यस भूकम्पको तिब्रता ४.८ म्याग्नेच्युड थियो । 

त्यसको ६ मिनेट मै १० बजे ताप्लेजुंङ नै  केन्द्र भएर अर्को भुकम्प  हो । दोस्रो पटक गएको भूकम्पको तिब्रता ४.७ म्याग्नेच्युड थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved