चीन भ्रमणबारे संसदलाई जानकारी गराउदै प्रधानमन्त्री ओली (लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 26, 2018 | 11:38:39 AM मा प्रकाशित

laxmi  sunrise bank

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गरिरहेका छन् ।  ओलीले आफ्नो चीन भ्रमणको उपलब्धिको बारेमा संसदलाई जानकारी गराउन लागेका हुन । 

ओली ६ दिने चीन भ्रमणबाट आइतबार फर्केका हुन्। चीन भ्रमणका क्रममा भएका रेललगायतका सम्झौता र त्यसबाट नेपाललाई हुने फाइदाबारे जानकारी गराउन लागेका हुन् ।

हेर्नुस लाइभ  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved