पूर्व सञ्चारमन्त्री नै पत्रकारितामा शुसाशनको बाधन

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 26, 2018 | 03:00:27 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व सञ्चारमन्त्री नै पत्रकारितामा शुसाशनको बाधन देखिएका छन् । 

अहिले पत्रकारिता क्षेत्रमा देखिएको व्याप्त विसङ्गतिलाई निरुत्साहति गर्न प्रेस काउन्सिल नेपालले पत्रकारिताको लाइसेन्सका लागी परीक्षा लिने तयारी गरिरहेका बेला पूर्व सञ्चारमन्त्री डाक्टर मिलेन्द्र प्रसाद रिजाल नै यसको विरुद्धमा देखिएका हुन् । 

संघीय संसदमा रिजालले प्रेस काउन्सिललाई नियमन निकाय मान्ने मात्रै पत्रकार नहुने भन्दै परीक्षा लिने कुरा लागु नगर्न आग्रह गरे । 

पछिल्लो समय पत्रकारितामा देखिएको समस्या समाधानका लागी काउन्सिलले थालेको प्रयास सह्रानीय रहेको भन्दै प्रशंसा भईरहेका बेला पूर्वसञ्चार मन्त्रीकै यस्तो अभिव्यक्ति आएपछि उनी पत्रकारिता क्षेत्रको सुधार र शुशासनको बाधक देखिएको विश्लेष गर्न थालिएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved