काठमाडौंमा भूकम्पको धक्का महसुस

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 28, 2018 | 10:14:57 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उपत्यका सहित आसपासमा क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। बुधबार बिहान करिब पौने १० बजेतिर भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्र र म्याग्निच्युड पत्तो लाग्न केही समय लाग्ने जनाएको छ। 

अपडेट:

अहिले बिहान ९.५३ बजे धादिङ केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभइ २०७२ बैशाख १२ कै भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved