धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 28, 2018 | 10:30:29 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भूकम्पको धक्का महासुसु भएको छ। बुधबार बिहान करिब पौने १० बजेतिर भूकम्पको धक्का महसुस भएको हो। 

बिहान ९.५३ बजे धादिङ केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभइ २०७२ बैशाख १२ कै भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved