सोलुखुम्बुमा जिप दुर्घटना, ६ जनाको मृत्यु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 29, 2018 | 09:07:35 AM मा प्रकाशित

laxmi  sunrise bank

सोलुखुम्बुमा भएको जिप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । 

नेचा सल्यानबाट पतलेबजार हाटमा जाँदै गरेको जिप जिल्लाको नेतासल्यान गाउँपालिका अन्तर्गत पर्ने खाल्पा देविस्थान भीरमा दुर्घटना भएको हो । जीप भीरबाट खसेको र जीपमा सवार ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना शुक्रबार बिहान करिब ८ बजे भएको हो  । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved