इपिएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक (सबैको नामसहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 29, 2018 | 01:29:54 PM मा प्रकाशित

laxmi  sunrise bank

रोजगार अनुमती प्रणाली (इपिएस) कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ। जेठ २५ र २६ गते सम्पन्न इपिएस भाषा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक भएको हो ।

नतिजा अनुसार ७ हजार ९९६ जना परीक्षार्थी पास भएका छन्। जसमध्ये कृषि तर्फ २ हजार ९६८ जना पास भएका छन् भने उत्पादन क्षेत्रमा ५  हजार ५२८ जना पास भएको इपिएस शाखाले जनाएको छ। कोरियन भाषा परीक्षामा ८२ हजार २६४ जना सहभागी थिए। 

उत्तीर्ण भएकाहरुको नाम तल स्क्रोल गरेर हेर्नुस:

(नोट:  नतिजा हेर्न तलको बक्समा क्लिक गरेर कन्ट्रोल एफ (ctrl+F) गरि आफ्नो  नाम टाइप गरेर इन्टर (Enter) थिचेर सर्च गर्नुहोस । )

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved