शिब धिताल/बिजपाटी     Jul 06, 2018



ruslan ruslan

मुस्ताङमा भएको सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । 

 मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको बा २ क २२१९ नम्बरको ट्रक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको हो  । दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रक सडकबाट खस्दा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको हो  ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ भने अरुको अवस्था गम्भीर छ ।

घटनाबारे थप विवरण आउँन बाँकी छ  । 

Share your thoughts!









Close in 7