मुस्ताङमा सवारी दुर्घटना : १५ जनाको मृत्यु, १२ जनाको अवस्था गम्भीर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 06, 2018 | 03:52:38 PM मा प्रकाशित

laxmi  sunrise bank

मुस्ताङमा भएको सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । 

 मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको बा २ क २२१९ नम्बरको ट्रक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको हो  । दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रक सडकबाट खस्दा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको हो  ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ भने अरुको अवस्था गम्भीर छ ।

घटनाबारे थप विवरण आउँन बाँकी छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved