शुक्रबार बिहान भूकम्पको धक्का महशुस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 13, 2018 | 11:16:41 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार बिहान बाजुरामा भूकम्पको धक्का महशुस भएको छ  ।  

जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ   । भूकम्प आज बिहान ८ः५८ बजे महशुस भएको र त्यसको तिब्रता ४ दशमलव १ म्याग्नेच्युड थियो । 

आज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved