काठमाडौंको उत्तरपुर्वी क्षेत्रमा ठुलो बर्षा, यी स्थानमा आकस्मिक बाढी आउँन सक्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 13, 2018 | 06:20:29 PM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम पूर्वानुमान बिभागले हाल काठमाडौंको उत्तरपुर्वी क्षेत्रमा ठुलो बर्षा भईरहेकोले सतर्क रहन आग्रह गरेको छ । बिभागका अनुसार शुक्रबार बेलुका ६ बजे तिरबाट काठमाडौंको उत्तरपुर्वी क्षेत्रका शिवपुरी, सुन्दरीजल, सांखु लगायतको क्षेत्रमा ठुलो वर्षा शुरु भएको हो ।

ठुलो वर्षा सुरु भएकाले केहीवेरमा धोवी खोला, बागमती, नागमती, सालिनदी-मनोहरा लगायतमा आकस्मिक बाढी आउने संभावना रहने बिभागले जनाएको छ। साथै बिभागले यी खोला आसपास सतर्क रहन आग्रह गरेको छ । 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved