३३ किलो सुनकाण्ड: गोरेका भाई रमेश उप्रेती पक्राउ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 15, 2018 | 06:24:11 PM मा प्रकाशित

laxmi  sunrise bank

३३ किलो सुनकाण्डका मुख्य नाईके भनिएका चुडामणि उप्रेती गोरेका भाई  

रमेश उप्रेती पक्राउ परेका छन् । सुन तस्करीमा संलगन देखिएकोले प्रहरीले उनी बिरुद्द 

इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गरेको थियो 

। उनलाई युक्त अरब इमिरेटस (यूएई) मा दुबई प्रहरीले पक्राउ गरेको हो 

। 



उनलाई नेपाल ल्याउन कानुनी प्रक्रिया अगाडी बढाइएको दुबईस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको छ। यूएईबाट सुन किनेर नेपाल पठाउन उप्रेतीले भूमिका खेलेको अनुसन्धानले देखाएको छ ।

चुडामणि उप्रेती गोरे भने यस अघि नै पक्राऊ परेसकेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved