यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 16, 2018 | 03:52:58 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीलाई सिफारिस भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई भारतका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।

चुनाव लड्न दीपकुमार उपाध्यायले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । कपिलवस्तुबाट कांग्रेसको तर्फबाट प्रतिनिधिसभा चुनाव लडेका उपाध्याय भने नेकपाका चक्रपाणि खनाल बलदेवसँग पराजित भएक थिए । त्यस्तै बैठकले मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डेलाई सिफारिस गरेको छ । उनी यूएईका पूर्व राजदूत हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved