काभ्रेमा टिपरको ठक्करबाट एक जना गम्भीर घाइते, अवस्था चिन्ताजनक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 23, 2018 | 01:07:44 PM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेमा टिपरको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् ।

काभ्रेको बनेपा स्थित चारदोबाटोको सालिक नजिकै टिपरले बाईकलाई ठक्कर दिएको हो । टिपरको ठक्करबाट बा ८३ प् ५०७७ नम्बरको बाईकमा सवार एक जना पुरुष गम्भीर घाइते भएका हुन् । उनको अवस्था चिन्ताजनक रहेको र उपचारको लागि शिर मेमोरियल अस्पताल लागिएको स्थानीय संचारकर्मी शुकदेव थपलियाले जानकारी दिएका छन ।

ठक्कर दिने बा २ क ३९३४ नम्बरको टिपरलाई स्थानीयले आगो लगाईदिएका छन् । प्रहरीले टिपरका चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धन गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved