मंगलबार बिहान भूकम्पको धक्का महशुस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 24, 2018 | 09:15:28 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार बिहान भूकम्पको धक्का महशुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मनाग्ल्बार बिहान ८ बजेर ३० मिनेटमा धादिंगको गजुरी केन्द्र भएर भूकम्प गएको हो । भूकम्पको तिब्रता ४.८ म्याग्नेच्युड रहेको केन्द्रले जनाएको छ । यो नयां भूकम्प नभई ७२ साल बैशाख १२ को भूकम्पको परकम्प भएको केन्द्रले प्रष्ट पारेको हो ।

यस अघि साउन २ गते दैलेख केन्द्र भएर भूकम्पको धक्का महाहुश भएको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved