चितवनमा झडप, प्रहरीले गोली चलायो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 25, 2018 | 03:05:10 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवनको भरतपुरमा अटो रिक्सा तथा ट्याम्पोका व्यवसाई र प्रहरीबीच झडप हुँदा २ प्रहरी र आधा दर्जन बढी मजुदर तथा व्यवसाई घाइते भएका छन्  ।

अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको निर्णयको विरुद्धमा  मजदुर एवं व्यवसायी बिरोधमा उत्रिएका थिए । प्रदर्शनको क्रममा केन्द्रीय वस टर्मिलन चोकमा झडप भएको हो ।प्रदर्शनकारीले चोकमा रहेको प्रहरी विटमा आगो लगाउन खोजेपछि प्रहरीले भिडलाई नियन्त्रणमा लिन गोली समेत चलाएको छ । 

भरतपुर महानगरपालिकाले गएको साउन ५ गतेदेखि राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved