धुलिखेलमा भकुण्डेको लोकल बस दुर्घटना, २८ जना घाइते

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 26, 2018 | 08:12:08 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेमा बिहिबार भएको सवै दुर्घटनामा २८ जना घाइते भएका छन् । भकुन्डेबाट बनेपा आउदै गरेको बा ३ ख ८१५५ यात्रुबाहक बस धुलिखेल बेजिङ प्लान्ट नजिकै बिहान ६:१० बजे दुर्घटना भएको हो ।

बस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेको छ । बसमा ४० जना सवार भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाइ उपचारका लागि धुलिखेल अस्पताल लागिएको र सबै घाइतेको अवस्था मध्यम र सामान्य भएको प्रहरी निरिक्षक दिपक कुमार रायले जानकरी दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved