भक्तपुरमा ११ बर्षीय बालकको अपहरणपछि हत्या, प्रहरी इन्काउन्टरमा २ अपहरणरी मारीए

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 06, 2018 | 02:29:46 PM मा प्रकाशित

laxmi  sunrise bank

काँडाघारीबाट अपहरणमा परेका बालक निशान खड्काको हत्या भएको छ ।

आइतबार साझं  ११ वर्ष वर्षीय खड्का अपहरणमा परेका थिए ।  यस अघि अपहरणकारीले उनको परिवारसंग ४० लाख फिरौती रकम माग गरेको भनिएको थियो । तर आज सोमबार दिउँसो बालकको शब भक्तपुरमा फेला परेको हो । खड्का काँडाघारीकै हाइल्याण्ड स्कुलमा कक्षा ६ मा पढ्थे।


अपहरणकारीको खोजीमा गएको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीसँग मुठभेडमा पर्दा दुर्इ अपहरणकारीको मारिएका छन् । घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ । 

इन्काउन्टरमा मारिनेमा गोपाल तामाङ र अaजय तामाङ रहेका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved