विराटनगर महानगरका मेयरको कार्यकक्ष बाहिर बम विस्फोट

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 12, 2018 | 03:58:02 PM मा प्रकाशित

laxmi  sunrise bank

विराटनगर महानगरपालिकाका नगरप्रमुख भीम पराजुलीको कार्यकक्ष बाहिर बम विस्फोट भएको छ । विस्फोटबाट भवन भित्रका सोफा र सीसाहरूमा क्षति पुगेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले बताए । 

बम  विस्फोटबाट घाइते भएका एकलाई उपचारका लागि अस्पताल लगिएको छ । बम विस्फोटका कारण खुल्न नसकेको प्हरीले जनाएको छ । विस्फोटपछि भवनको वरीपरी प्रहरी परिचालित भएको छ । विस्फोट गराउने समूहको पहिचान भएको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved