काठमाडौंमा क्युमुलोनिम्वस बादल सहित ठुलो वर्षा शुरु,यी स्थानमा बाढीको सम्भावना

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 15, 2018 | 05:04:04 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंमा ठुलो वर्षा सुरु भएको छ । जल तथा मौसम बिज्ञान बिभागले काठमाडौँको उत्तरी शिवपुरी क्षेत्रमा क्युमुलोनिम्वस बादल सहित ठुलो वर्षा शुरु भएको जानकारी दिएको हो । बिभागले ४ बजेर ४० मिनेटमा एक सूचना जारी गर्दै ठुलो बर्षा सुरु भएकोले सर्तर्क रहन आग्रह गरेको हो ।

बिभागले बिशेष गरी विष्णुमती र धोविखोलामा आकस्मिक बाढी (Flash Flood) को संभावना रहेकोले बेलुका ५ बजे पछी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । गए रातीपनि भिषण बर्षापछि यी स्थानमा बाढी आएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved