भदौ १४ र १५ गते बिद्यालय विदा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 28, 2018 | 04:13:35 PM मा प्रकाशित

laxmi  sunrise bank

भदौ १४ र १५ गते  काठमाडौँ उपत्यकाका सम्पूर्ण बिद्यालय बन्द हुने भएका छन् । विमस्टेक सम्मेलनलाई लक्षित गरेर सरकारले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका बिद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

सम्मेलनको क्रममा आउने बिदेशी पाहुनाको लागि आवागमनलाई सुरक्षित, व्यवस्थित र  सहज बनाउन विद्यालय विदा दिने निर्णय गरेको हो । यी दुई दिन बिद्यालयका गाडी पनि नचलाउन सरकारले आग्रह गरेको छ । 

उपत्यकाको सवारी आवागमन सहज बनाउन सरकारले भदौ १३ गतेदेखि नै तीन दिनसम्म सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved