म्यानमारका राष्ट्रपति लुम्बिनीमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 29, 2018 | 11:45:55 AM मा प्रकाशित

laxmi  sunrise bank

म्यानमारका राष्ट्रपति विन मिन्ट सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् । 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयाास (बिमस्टेक) को चौथो सम्मेलनमा सहभागी हुन मंगलबार काठमाडौं आएका राष्ट्रपति मिन्ट बुधबार लुम्बिनीको पुगेका हुन् । 

राष्ट्रपति मिन्टलाई प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, लुम्बिनी विकास कोषका उपाध्यक्ष अबधेस त्रिपाठीले स्वागत गरे । 

बिमस्टेक सम्मेलन भोली र पर्सी काठमाडौंमा आयोजना हुँदैछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved