राष्ट्रपतिको स्कर्टिङका रहेका प्रहरीको मोटरसाइकल दुर्घटना (भिडियोसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 29, 2018 | 12:48:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा प्रहरीको मोटरसाइकल दुर्घटनामा परेको छ । स्कर्टिङका क्रममा कालिमाटीमा मोटरसाइकल दुर्घटना भएको हो। 

दुर्घटना हुँदा मोटरसाइकल चालक प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जनाएको छ । उनको अवस्था सामान्य छ ।

सोल्टी होटलबाट एयरपोर्ट जाने क्रममा मोटरसाइकल अनियन्त्रित भइर दुर्घटना भएको हो।  बिमस्टेक सम्मेलनमा सहभागी हुन् मंगलबार नेपाल आईपुगेका मिन्ट आज लुम्बिनी गएका छन्  ।

हेर्नुस भिडियो  

भिडियो : सायमी मानन्धर 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved