८ घण्टामा २ पटक भूकम्पको धक्का

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 30, 2018 | 07:53:16 AM मा प्रकाशित

laxmi  sunrise bank

बितेको ८ घण्टामा २ पटक भूकम्पको धक्का महशुस भएको छ  बुधबार राती र बिहिबार सवेरै गरी २ पटक धक्का महशुश भएको हो  

बिहिबार राति ११ बजेर ३५ मिनेटमा संखुवासभा केन्द्र भएर ४.२ म्याग्नेच्यूड भएको गएको थियो   त्यस्तै आज बिह्बार बिहान काभ्रे केन्द्र बह्येर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ 


 केन्द्रका अनुसार बिहिबार बिहान ७ बजेर १८ मिनेटमा काभ्रेको उग्रचण्डी नजिकै केन्द्र भएर ३.४ म्याग्नेच्युडको भूकम्प महशुस भएको हो  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved