बिमस्टेक सदस्य मुलुकहरुबीच बिद्युत प्रशारण लाइन बिस्तार हुने समझदारी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 31, 2018 | 12:15:45 PM मा प्रकाशित

laxmi  sunrise bank

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकका सदस्य देशहरुबिच बिद्युत प्रसारणको अन्तरदेशीय मार्ग 'बिमस्टेक ग्रिड इन्टरकनेक्सन'को समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

बिमस्टेक सदस्य राष्ट्रका सातै देशका सरकार तथा देश प्रमुखको सहभागितामा परराष्ट्रमन्त्रीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। यो सम्झौतासँगै अब नेपाल, भारत, बंगालादेश, भुटान, श्रीलंका, म्यानमार र  थाइल्याण्डबीच विद्युत आदानप्रदानको लागि थप सम्झौता गर्न बाटो खुलेको छ । समझदारीपत्रमा यसअघि नै सचिवस्तरीय परराष्ट्रमन्त्रीय स्तरीय बैठकले सहमति जुटाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved