काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति अनियमित हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 03, 2018 | 05:57:54 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति अनियमित हुने भएको छ । भदौ १६ गते बेलुका ७ बजेदेखी बालाजु सबस्टेशनको T61 नम्बरको ट्रान्सफर्मर बन्द रहेकोले बालाजु सबस्टेशनबाट वितरण गरिएका धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज(१, महाराजगञ्ज(२, टेकु(१, बि आई डि(१, बि आई डि(२, नयाँ बजारमा विद्युत सप्लाई नियमित हुन नसक्ने विद्युत प्राधिकरणले जनाएको छ । 

ट्रान्सफर्मर मर्मतको काम भईरहेको प्राधिकरणले जानकारी दिएको छ । सबस्टेशनमा समस्या आएको जानकारी पाएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत निरीक्षण गरेका छन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved