प्रस्तावित प्रधानन्यायाधीश मिश्र विरुद्ध ४ उजुरी, भदौ २५ मा सुनुवाई हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 07, 2018 | 03:16:29 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानन्यायाधीशमा प्रस्तावित ओमप्रकाश मिश्रको सुनुवाई भदौ २५ गते हुने भएको छ । न्याय परिषदले सुनुवाइ समितिलाई पत्र दिएपछि कामु प्रधानन्यायधिशलाई प्रधानन्यायधिश बनाउने विषयमा सुनुवाई प्रक्रियाको थालनी भएको हो । 

संसदीय सुनुवाइ समितिले मिश्र विरुद्ध परेको चारवटा उजुरी पनि खालेको छ । उक्त उजुरीको बारेमा भदौ २४ गते छलफल गर्ने र २५ गते सुनुवाई गर्ने समितिका एक सदस्यले जानकारी दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved