सभामुख महरा चीन प्रस्थान

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 07, 2018 | 04:18:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सभामुख कृष्णबहादुर महरा पाँच दिने चीन भ्रमणका लागी गएका छन् । महराले आजै ‘चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’ मा पनि सहभागीता जनाउँनेछन् । 

उनले तिब्बत सरकारका प्रमुखसँग आपसी हित र द्विपक्षीय सम्बन्धका विषयमा छलफल पनि गर्ने सभामुखको सचिवालयले जनाएको छ । ल्हासामा रहँदा सभामुख महराले त्यहाँस्थित नेपाली कन्सुलर कार्यालयको शिलान्यास र रसुवागढी र तातोपानीस्थित मितेरी पुलको उद्घाटन गर्ने भएका छन् । भ्रमणका क्रममा सभामुख महराले ‘ट्रान्स हिमालय बेल्ट एण्ड रोड इन्टरनेशनल कोअपरेशन फोरम’को बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved