तीजको दर खाँदा १०० जना बढी बिरामी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 08, 2018 | 12:38:59 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँचखाल नगरपालिका–१२ काँसकोटमा तीजको दर खाँदा एक सय जना बिरामी परेका छन। स्थानीय ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्थाले   आयोजना गरेको तीज विशेष दर खाँदा उनीहरु बिरामी परेका हुन। 

विषाक्त खानाका कारण बिरामी भएका उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बिरामीमध्ये बालबालिका बढी सिकिस्त रहेको जनाइएको छ । यसैबीच घटनास्थलमामा उपचारको लागि डाक्टरको टिम परिचालन गरिएको छ ।

फोटो: कन्चन अधिकारी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved