पोखरा डुङ्गा दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 09, 2018 | 02:04:50 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार पोखराको बेगनासतालमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । आइतबार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीकको गोताखोरको टोलीले ५ जनाको शव निकालेको हो ।  

पाँच वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनीषा बजगाईं, आठ वर्षीय शिव खनाल, सात वर्षीय शंकर खनाल र चार वर्षीय रञ्जित गैरेको शव भेटिएको प्रहरीले जनाएको छ । कृष्णकुमारी बजगाईं र जमुना कँडेलको उद्धार गरिए पनि उपचारको क्रममा शनिबार नै मृत्यु भएको थियो । दुर्घटनामा परेका रवि खनाल अझै बेपत्ता छन् ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved