तीज र चौरचन पर्वका अवसरमा जनकपुरमा सार्वजनिक विदा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 08:41:22 PM मा प्रकाशित

laxmi  sunrise bank

 जनकपुरधाम उपमहानगरपालिकाले तीज र चौरचन पर्वका अवसरमा बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ । 

उपमहानगरपालिका कार्यालयद्वारा आज जारी गरिएको सूचनामा उपमहानगरपालिका क्षेत्रभित्र भोलि सार्वजनिक बिदा दिइएको उल्लेख छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved