Announcement IPO Result



शिब धिताल/बिजपाटी     Sep 14, 2018 | 03:55:03 PM



shivam cement

प्रदेश नम्बर ७ को सरकारले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ। भदौ २८ गते बिहिबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले बिदाको निर्णय गरेको बिज्ञप्ती मार्फत जनाइएको छ। 

आइतबार चौधरी समुदायको अटवारी पर्वका अवसरमा सार्वजनिक बिदा दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

प्रदेश ७ मा आइतबार सार्वजनिक बिदा

Loading...

Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital













Close in 7