प्रदेश ७ मा आइतबार सार्वजनिक बिदा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 14, 2018 | 07:40:03 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ७ को सरकारले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ। भदौ २८ गते बिहिबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले बिदाको निर्णय गरेको बिज्ञप्ती मार्फत जनाइएको छ। 

आइतबार चौधरी समुदायको अटवारी पर्वका अवसरमा सार्वजनिक बिदा दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

प्रदेश ७ मा आइतबार सार्वजनिक बिदा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved