संसद अधिबेशन आज अन्त्य हुदै, बिमा सहितका बिधेयक अलपत्र

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 27, 2018 | 02:13:10 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय संसद्को दोस्रो अधिवेशन आज बिहीबार अन्त्य हुँदै छ। अहिले जारी संसद बैठकमा दलिय प्रतिनिधि अनुसार शिर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् ।  यसपछि सभामुखले राष्ट्रपति कार्यालयबाट संसद अधिबेशन अन्त्य भएको पत्र पढेपछि राती १२ बजेपछि अधिबेशन अन्त्य हुनेछ । 

वैशाख २३ बाट सुरु भएको दोस्रो अधिवेशनले बजेट पारित, मौलिक हकसम्बन्धी कानुन निर्माण गरेको छ । तर यस अधिबेशनले चिकित्सा शिक्षा, नागरिकता संशोधन, बिमा लगायतमहत्वपूर्ण विधेयक पारित नगर्ने भएको छ ।

 अधिवेशन अन्त्यसँगै नागरिकता संशोधन, चिकित्सा शिक्षा, लेखापरीक्षण, भुक्तानी तथा फछ्र्योट, बिमासम्बन्धीमहत्वपूर्ण विधेयक भने अलपत्र पर्ने भएका छन्। यी विधेयक प्रतिनिधिसभाका विभिन्न समितिमा विचाराधीन छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved