'अबको दुई महिनामा मेलम्चीको पानी काठमाडौंमा'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 28, 2018 | 08:26:27 AM मा प्रकाशित

laxmi  sunrise bank

अबको दुई महिनामा मेलम्चीको खानेपानी काठमाडौं आउने भएको छ  । मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले अबको २ महिना भित्र मेलम्ची आईपुग्ने बताएका हुन् ।

राष्ट्रियसभाको सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै आयोजना प्रमुखले यस्तो जानकरी दिएका हुन् । उनका अनुसार अहिले टनेल ६ भागमा बाँडेर फिनिसिङ गर्ने काम भइरहेको छ । दैनिक २ सयदेखि २ सय ५० मिटरसम्म फिनिसिङको काम भइरहेको र अब करिब १० किलोमिटर सुरुङमा फिनिसिङको गर्न बाँकी रहेको उनले जानकारी दिए । भनेअनुसार काम भए टनेलको काम करिब डेढ महिनामा सक्ने र २ महिनामा मेलम्ची आईपुग्ने उनले बताए  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved