मोटरसाइकलको ठक्करबाट पुतलीसडकमा एकको मृत्यु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 02, 2018 | 11:59:59 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको पुतलीसडकमा आज बिहान मोटरसाइकलको ठक्कर पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्तकको सनाखत हुन बाँकी रहेको छ । प्रहरीले अन्दाजी ५५ बर्षीय पुरुषको मृत्यु भएको जनाएको हो ।

आज बिहान ५ बजे ध१प ४३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ६ बजे मृत्यु भएको हो । दुर्घटनामा संलग्न चालकलाई महानगरिय प्रहरी वृत्त सिंहदरवारले नियन्त्रणमा लिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved