काठमाडौँबाट ५ किलो सुन सहित एक पक्राउ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 03, 2018 | 11:09:31 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा ५ किलो सुन सहित एक जना पक्राउ गरेका छन् ।  महानगरीय प्रहरी परिसरको टोलीले बालाजुबाट ५ किलो सुन सहित रसुवाका १८ वर्षीय सोबहादुर तामाङलाई पक्राउ गरेको हो । 

 उक्त सुन रसुवागढी नाकाबाट भित्राइएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति भरिया मात्र रहेको र सुन धनी अर्कै व्यक्ति रहेको प्रहरीको अनुमान छ ।  प्रहरीले यसबारे अनुसन्धान थालेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved