प्रधानसेनापति थापा र कतारका राजदुत यूसुफ बीनबीच शिष्टाचार भेटवार्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2018 | 10:09:11 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि कतारका राजदुत यूसुफ बिन मोहम्मद एल हिलबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा राजदुत यूसुफ बिन मोहम्मद एल हिलले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिएका छन् ।

भेटका अवसरमा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जन सम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved