‘को बन्छ करोडपति’ को मुख्य प्रायोजकमा ‘कोकाकोला’

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 07, 2018 | 11:35:39 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर राष्ट्रिय लोकप्रियता हासिल गरेको टि भी कार्यक्रम ‘हु वान्ट्स टु बी ए मिलिओनैरे’ को नेपाली संस्करण अब नेपालीमा पनि आउदै छ । उक्त कार्यक्रमको नाम ‘को बन्छ करोडपति’ राखिएको छ । सो कार्यक्रम एपी वान  टेलिभिजन मार्फत प्रसारण हुनेछ । 

उक्त कार्यक्रमको महानायक राजेश हमालले उद्घोषण गर्नेछन् । उक्त कार्यक्रमको मुख्य प्रायोजक कोकाकोलाले गर्ने भएको छ । कार्यक्रमका प्रतियोगीहरुले विभिन्न प्रश्नको सामना गरेर विजयी भएपश्चात एक करोड नेपाली रुपैयाँ जित्न सक्नेछन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved