सीके राउत रौतहटबाट पक्राउ

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 07, 2018 | 06:15:22 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र मधेसको पक्षमा गतिविध गर्दै आएका डाक्टर सिके राउत रौतहटबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट अगाडिबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक एसपी केदार ढकालले जानकारी दिए । 

जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो । अदालतमा राउत आफ्ना समर्थकसहित उपस्थित भएका थिए । उनीहरुले राउत पक्राउको विरोधमा प्रदर्शन गरेका छन् । राउतलार्इ राज्य विरुद्धको अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved