निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक, कसलाई गरियो कारबाहीको सिफारिस ? (पूर्णपाठसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 07, 2018 | 08:13:37 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको समितिले गृहमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्बजनिक भएको छ । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका पन्तको हत्याबारे छानबिन गर्न बनेको हरिप्रसाद मैनालीको संयोजकत्वको टोलीले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवेदन आज सार्बजनिक भएको हो । 

अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शङ्कास्पद देखिएको र अनुसन्धान अगाडि नबढेपछि गृह मन्त्रालयले भदौ ७ गते मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।  समितिले प्रतिवेदनमा घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको छ । 

प्रतिवेदनमा प्रहरीले लापरबाही गरेको निष्कर्ष निकालेको छ । साथै अनुसन्धान संलग्न विभिन्न प्रहरी अधिकारीहरुलाई विभागीय कारबाहीको गर्न सिफारिस गरिएको छ । 

हेर्नुस प्रतिवेदनको पूर्ण पाठ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved