शिब धिताल/बिजपाटी     Oct 10, 2018



ruslan ruslan

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योगेश भट्टराईलाई मन्त्री बनाएरै छाड्ने बताएका छन्  ।  प्रचण्डले ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्र्वाचित एवं पार्टीका नेता भट्टराईलाई निर्वाचनमा नेतृत्वबाट गरिएको प्रतिबद्धतानुसार आफूहरुले मन्त्री बनाउन नभ्याइएको बताएका हुन्  ।  

पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा आज आयोजित चियापान कार्यक्रममा अध्यक्ष दाहालले भट्टराईलाई मन्त्री बनाउने बचन दिएका हुन्  ।  निर्वाचनमा पार्टीका अध्यक्ष ओलीले सो जिल्लामा पुगी भट्टराईले जितेपछि मन्त्री बनाउने वचन दिएक थिए । अध्यक्ष दाहालले कार्यक्रममा प्रचण्डले भने, “अध्यक्ष ओलीले दिएको चुनावी भाषण मैले हेरेँ । हामीले अहिलेसम्म योगेशजीलाई मन्त्री बनाउन भ्याएका छैनौँ । एक दिन त्यो वचन पूरा हुनेछ ।” 

Share your thoughts!











Close in 7