सिन्धुलीको रिठ्ठेभिरमा यात्रुबाहक बस दुर्घटना, १ को मृत्यु, ७ घाइते

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 12, 2018 | 12:00:56 PM मा प्रकाशित

laxmi  sunrise bank

वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको मूलकोट नजिकै रिठ्ठेभिरमा यात्रुबहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाईते भएका छन् । घाइतेमध्ये ६ जनाको अबस्था गम्भिर रहेको इलाका प्रहरी कार्याल खुर्कोटले जनाएको छ । मृतक र घाइतेको नाम र ठेगाना खुल्न सकेको छैन । 

सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सुनकोशी गाउँपालिकामा पर्ने रिठ्ठेभीरबाट सुनकोशी नदीमा खसेको छ । दुर्घटनास्थलमा अहिले प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved