कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण: प्रम ओली

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 13, 2018 | 07:51:06 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको बताएका छन। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार,निजी क्षेत्र र सहकारी एक भएर देश विकासलाई अघि बढाउनु पर्ने बताएका हुन। 

“हामीले आत्मनिर्भरताका लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने “यसका लागि हामीले इजरायलबाट सिक्न सक्छौं, जहाँ दुई प्रतिशत जनसंख्याले देशलाई खान पुर्याएर अन्नको निर्यात पनि गर्ने गरेको छ ।”

  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved