३३ किलो सुन काण्डका आरोपी दुबईमा पक्राउ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2018 | 08:23:20 AM मा प्रकाशित

laxmi  sunrise bank

समन शाक्य हत्या र सुन प्रकरणमा फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका  घर भएका ३२ वर्षीय बेनु श्रेष्ठ रहेका छन्। श्रेष्ठलाई इन्टरपोल प्रहरीको सहयोगमा संयुक्त अरब इमिरेट्समा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई आइतबार नेपाल ल्याईएको हो

उनी बिरुद्द यस अघि नै जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ। सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिमा श्रेष्ठले दुबईमा बसेर नेपालमा सुन तस्करी गर्ने गरेको उल्लेख गरिएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved