Announcement IPO Result



शिब धिताल/बिजपाटी     Oct 19, 2018 | 06:38:47 PM



shivam cement

जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ। विष्फोटमा दुई जनासमेत घाइते भएको जनाइएको छ । 

Loading...

Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital













Close in 7