ग्यास सिलिण्डर विष्फोट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 19, 2018 | 10:23:47 PM मा प्रकाशित

laxmi  sunrise bank

जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ। विष्फोटमा दुई जनासमेत घाइते भएको जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved